+
+

प्रि-सिजन खेलमा थ्री स्टारले मनाङलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १७:३४

१७ कात्तिक, काठमाडौं। ए डिभिजन लिगअघि प्रि सिजन खेलमा थ्री स्टार क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा थ्री स्टारले मनाङलाई २-१ ले पराजित गरेको हो ।

थ्री स्टारका लागि विजय भुजेल र निशान खड्काले एक एक गोल गरे । मनाङका लागि ओलावले अफिजले एक गोल फर्काए ।

ए डिभिजन लिग यही कात्तिक २९ गतेबाट सुरु हुदैछ। एन्फाको आयोजनामा हुने लिगमा १४ ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?