
११ मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको बन्द सत्र चितवनको सौराहामा सुरु भएको छ ।
सौराहाको होटल सेभेन स्टारको हलमा सञ्चालन भएको बन्दशत्रको सुरुमा महाधिवेशनको निम्तोमा आएका विदेशी पाहुनाले सम्बोधन गरेका छन् ।
बन्दशत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले गरेको विधान संशोधनलाई पनि शनिबार महाधिवेशनको बन्दशत्रले अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।
बन्दशत्रको कार्यक्रम सकिएपछि शनिबारदेखि नै निर्वाचनको कार्यक्रम सुरु हुनेछ ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4