+
+

एमाले महाधिवेशनको बन्दशत्रमा विदेशी पाहुना

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ मंसिर ११ गते १६:५८

११ मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको बन्द सत्र चितवनको सौराहामा सुरु भएको छ ।

सौराहाको होटल सेभेन स्टारको हलमा सञ्चालन भएको बन्दशत्रको सुरुमा महाधिवेशनको निम्तोमा आएका विदेशी पाहुनाले सम्बोधन गरेका छन् ।

बन्दशत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले गरेको विधान संशोधनलाई पनि शनिबार महाधिवेशनको बन्दशत्रले अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।

बन्दशत्रको कार्यक्रम सकिएपछि शनिबारदेखि नै निर्वाचनको कार्यक्रम सुरु हुनेछ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment