+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

सरकारले छिमेक सम्बन्ध बिगारेको ओलीको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते १७:४६

११ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले छिमेक सम्बन्ध विगारेको आरोप लगाएका छन् ।

एमालेको दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले आफ्नो सरकारको पालामा नीतिहरु व्यवस्थित गरेको बताए । कुनै समस्या छन् भने तिनीहरुको समाधान वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने भन्दै उनले भने, ‘सरकारले सन्तुलित छिमेक म्स्बन्ध विगारिरहेको छ, त्यो उसको गल्ती हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?