+
+

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताको रौनक (फोटो फिचर)

विकास श्रेष्ठ, चन्द्रबहादुर आले र शंकर गिरी विकास श्रेष्ठ, चन्द्रबहादुर आले र शंकर गिरी
२०७८ मंसिर २५ गते १५:३८

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

शनिबार दिउँसो ५ बजेम्म उम्मेदवारी दर्ताको समय भएकाले उम्मेदवारी दर्ता र चुनाव प्रचार प्रसारका कारण भृकुटीमण्डप क्षेत्र भीडभाडमय भएको छ ।

उम्मेदवारहरुले आफ्नो समूहको र्‍यालीसहित उम्मेदवारी दर्ता गरेका छन् । कसैले र्‍याली र बाजागाजासहित चुनाव प्रचार गरेका छन्, झाँकी पनि प्रदर्शन गरिएको छ ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?