+
+

च्याम्पियन्स लिगको ड्र रद्द

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १९:०८

२७ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको ड्र रद्द भएको छ । यूईएफएले सफ्टवेयरमा प्राविधिक समस्या देखिएको भन्दै यूईएफले ड्र रद्द गर्ने निर्णय गरेको हो ।

अब नयाँ ड्र हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment