२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा शेरबहादुर देउवा जित नजिक पुगेका छन् ।
३४१८ मत गणना भइसक्दा उनले २०४५ मत पाएका छन् ।
सभापतिमा निर्वाचित हुन २२८२ मत चाहिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4