
मोडल पल शाह र स्वस्तिमा खड्काको जोेडी म्युजिक भिडियोमा खुबै देखिने गरेको छ । तर, यो जोेडीले अभिनय गरेका केही भिडियोे मात्र दर्शककोे नजरमा बसेका छन् । उनै, पल र स्वस्तिमाले अभिनय गरेकोे ‘दिलकोे हरन’ बोेलकोे गीत सार्वजनिक भएको छ । गीतमा मेलिना राई र हरि लिम्बुकोे स्वर, शंकर थापा ‘स्माइल’कोे संगीत, विष्णु चाम्लिङ राईको शब्द छ ।
भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका हुन् । सुबोेल थापाको कोरियोग्राफी रहेको यो भिडियोमा नवराज उप्रेतीकोे छायांकन, दिन्सन शाहकोे सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4