+
+

पल र स्वस्तिमाको जोडी कति सुहायो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १९:५३

मोडल पल शाह र स्वस्तिमा खड्काको जोेडी म्युजिक भिडियोमा खुबै देखिने गरेको छ । तर, यो जोेडीले अभिनय गरेका केही भिडियोे मात्र दर्शककोे नजरमा बसेका छन् । उनै, पल र स्वस्तिमाले अभिनय गरेकोे ‘दिलकोे हरन’ बोेलकोे गीत सार्वजनिक भएको छ । गीतमा मेलिना राई र हरि लिम्बुकोे स्वर, शंकर थापा ‘स्माइल’कोे संगीत, विष्णु चाम्लिङ राईको शब्द छ ।

भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका हुन् । सुबोेल थापाको कोरियोग्राफी रहेको यो भिडियोमा नवराज उप्रेतीकोे छायांकन, दिन्सन शाहकोे सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?