६ पुस, हेटौंडा। मकवानपुर प्रहरीले पुर्वपश्चिम लोकमार्गको मनहरीबाट गाजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-९ का १९ वर्षीय कृष्णकुमार सुनुवार रहेका छन् ।
मनहरी ९ स्थित पुर्वपश्चिम लोकमार्गमा हिडिरहेका उनलाई १० किलो १ सय ग्राम गाजासहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4