+
+

मेस्सीलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १७:५१

१८  पुस, काठमाडौं। फुटबल खेलाडी लिओनल मेस्सीलाई कोरोना संक्रमण भएको छ ।

आइतबार मेस्सीलाई कोभिड-१९ को संक्रमण भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पुष्टि गरेको हो ।

कोभिड संक्रमण भएपछि मेस्सी सेल्फ आईसोलेसनमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?