+

मेस्सीलाई कोरोना संक्रमण

२०७८ पुष  १८ गते १७:५१ २०७८ पुष १८ गते १७:५१
मेस्सीलाई कोरोना संक्रमण

१८  पुस, काठमाडौं। फुटबल खेलाडी लिओनल मेस्सीलाई कोरोना संक्रमण भएको छ ।

आइतबार मेस्सीलाई कोभिड-१९ को संक्रमण भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पुष्टि गरेको हो ।

कोभिड संक्रमण भएपछि मेस्सी सेल्फ आईसोलेसनमा छन् ।

 

कोरोना संक्रमण लिओनल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय