
फाइल तस्वीर
३० पुस, काठमाडौं । नेकपा एमालेले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउने भएको छ ।
शनिबार बिहान १० बजे पार्टीको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गरी भेटघाट र ध्यानाकर्षण गराउने कार्यक्रम रहेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
पछिल्लो दुई हप्तायता नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4