+
+

एन्थनी मार्सल लोनमा सेभिया जाने पक्का

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १७:५६

११ माघ, काठमाडौं । एन्थनी मार्सल लोनमा स्पेनिस क्लब सेभिया जाने भएका छन् । बाँकी सिजनका लागि मार्सललाई सेभिया पठाउन म्यानचेष्टर युनाइटेड सहमत भएको बीबीसीले जनाएको छ ।

सेभियाले लोन फि तिर्नुपर्ने छैन भने मार्सललाई क्लबमै अनुबन्ध गर्ने विकल्प पनि छैन । तर एन्थोनीको तलब भने क्लबले व्यहोर्नुपर्नेछ ।

फ्रान्सका २६ वर्षीय फवार्ड मार्सललाई अनुबन्ध गर्न सेभियाले लामो समयदेखि प्रयास गर्दै आएको थियो । उनी २०१५ मा मोनाकोबाट युनाइटेड आएका उनले यो सिजन जम्मा ११ खेलमा अवसर पाए, जसमा एक गोल गरेका छन् ।

ला लिगाको दोस्रो स्थानमा रहेको सेभियाले भने उपाधि दौडमा छ । शीर्ष स्थानमा रहेको रियल मड्रिड जम्मा चार अंकले अगाडि छ र लिगको १६ खेल बाँकी छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?