+
+
WC Series
पोखरा एभेन्जर्स 2025
175/8 (20)
VS
Sudurpaschim won by 18 runs
Won सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

एन्फा कार्यसमितिको बैठक भाेलि बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १७:१७

१९ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बिहीबार बस्दैछ ।

बिहीबार विहान साढे ११ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठकका एजेण्डा सार्वजनिक गरिएको छैन ।

यसअघि पुस २२ गते बसेको एन्फाको कार्यसमिति बैठकले एन्फाको निर्वाचन आगामी जेठ १५ गते गर्ने लगायत विभिन्न निर्णय गरेको थियो ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?