
४ फाुगन, काठमाडौं । नेपालबाट हङकङ जाने यात्रुलाई सो मुलुकले प्रवेशमा रोक लगाएको छ ।
हङकङले काठमाडौंबाट जाने यात्रुलाई रोक लगाएसँगै २० फागुनसम्म निर्धारित सबै उडान रद्द भएको नेपाल एयरलाइन्सले जनाएको छ ।
नेपालबाट जाने यात्रुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिन थाल्ने बित्तिकै हङकङले काठमाडौंबाट हुने उडानमा रोक लगाउँदै आएको छ । हङकङले पछिल्लो समय २९ माघदेखि नेपालबाट जाने यात्रुलाई प्रवेशमा रोक लगाएको हो । नेपाल एयरलाइन्सबाट टिकट लिइसकेका यात्रुले टिकटको मिति सार्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4