+
+
Shares

माध्यामिक तहका शिक्षक परीक्षाका लागि केन्द्र तोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते २०:०८

३० फागुन, काठमाडौं । शिक्षक सेवा आयोगले १५ चैतमा सञ्चालन गर्न लागेको माध्यामिक तह तृतीय श्रेणीको शिक्षक पदको खुला परीक्षाको केन्द्र तोकेको छ ।

प्रदेश स्तरमा सञ्चालन हुने परीक्षाको आयोगले उम्मेदवारको रोल नम्बर सहितको विवरण सार्वजनिक गरेको छ ।

आयोगले प्रदेश १ को परीक्षार्थीको लागि मोरङ, मधेश प्रदेशको लागि धनुषा, बागमती प्रदेशको लागि मकवानपुर र चितवन, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको लागि दाङ, कर्णालीको सुर्खेत र सुदुरपश्चिमको लागि कैलाली जिल्लामा केन्द्रहरु तोकेको छ ।

आयोगले माध्यमिक तहमा एक हजार ५४२ शिक्षक पदका लागि परीक्षा लिन लागेको हो ।

हेर्नुहोस् परीक्षा केन्द्र

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?