
१ चैत, काठमाडौं। प्रहरीले दक्षिण कोरिया पठाईदिन्छु भनी ठगी गरेको कोरियन नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-७ लाहुरेटोल चावहिल बस्ने ७३ वर्षीय कोरियन नागरिक रे सि जङलाई काठमाडौं महानगरपालिका-३ महांकालबाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4