+
+

बलात्कार आरोपी एमाले नेता मोहन बानियाँ धरौटीमा छुटे

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते २२:५४

२ चैत, दाङ । बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता मोहन बानियाँ पाँच लाख रूपैयाँ धरौटीमा छुटेका छन्।

जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

माघ १९ गते नेपालगञ्जको होटलमा जुम्लाकी ४० वर्षीया एक महिलामाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा बानियाँविरूद्ध उजुरी परेको थियो । पीडित महिलाले २७ माघमा उजुरी दिएपछि फागुन १६ गते नेपालगञ्ज विमानस्थलबाट उनी पक्राउ परेका थिए ।

पक्राउ परेपछि उनी प्रतिनिधिसभा सदस्य पदबाट निलम्बनमा समेत परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?