+
+

क्रिकेटका जगत टमाटालाई कोच अफ दि डिकेड अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १६:०२

८ चैत, काठमाडौं । क्रिकेट प्रशिक्षक जगत टमाटा दशककै उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा प्रशिक्षक जगत कोच अफ दि डिकेड घोषित भए ।

वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक यी तीन विधामा दशककै उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिएको हो ।

दशककै उत्कृष्ट खेलाडी बनेका जगतले बजाज पल्सर मोटरबाइक प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?