+
+

पश्चिम सेतीबारे एक लाख पत्रसहित माइतीघरमा प्रदर्शन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ चैत १४ गते १९:५२

१४ चैत, काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि दबाब दिँदै एक समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

बोलन्या थली नामक अभियानले पश्चिम सेती जलविद्युत निर्माणका लागि दबाब दिन सुदूरपश्चिमबासीका १ लाख चिठी र २२ डोका सहित माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

३ दिन मण्डलामा प्रदर्शन गरेर ती पत्रहरु प्रधानमन्त्रीलाई बुझाउने तयारी रहेको बोलन्या थलीले जनाएको छ ।

हेर्नुहोस् तस्वीरहरु

 

 

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?