+
+

तुलसीपुरका मेयर उम्मेदवार गिरीको घरमा पेट्रोल बम प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते २१:४३

२९ वैशाख, तुलसीपुर ।  दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा पेट्रोल बम प्रहार भको छ ।

तुलसीपुर -५ सल्यान रोडस्थित उम्मेदवार गिरीको घरको पर्खाल भित्र दुई वटा नक्कली पेट्रोल बम प्रहार भएको तुलसीपुर इलाका प्रहरी कार्यालय डीएसपी श्याम अर्याल बताए ।

दुई वटा बोतल भित्र मट्टीतेल हालेर प्रहार गरिएको  र यसले कुनै मानवीय र भौतिक क्षति नभएको डिएसपी अर्यालले बताए । अपरिचित समूहले घरको कम्पाउण्ड भित्र दुई वटा बम फ्यालेर भागेको डिएसपी आर्यलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?