
३० वैशाख, पोखरा । सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार धनराज आचार्यले मतदान गरेका छन् ।
पोखरा महानगरपालिका-३३ स्थित शान्ति उदय मावि मतदान केन्द्रबाट आचार्यले मतदान गरेका हुन् ।
सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता आचार्यलाई पोखरा महानगरको मेयरको उम्मेदवार बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4