३० वैशाख, काठमाडौं । शुक्रबार विहान ७ बजे सुरु भएको स्थानीय तह निर्वाचनको मतदान साँझ ५ बजेपछि सकिएको छ ।
कतिपय ठाउँमा लाइनमा बसेका मतदाताले मतदान गरिरहेका छन् । तर धेरैजसो ठाउँमा भने मतदान सकिएको छ । काठमाडौंका धेरैजसो क्षेत्रबाट मतपेटिका संकलन सुरु गरिएको छ । मतपेटिका राष्ट्रिय सभागृहमा संकलन गरी गणना गर्ने तयारी छ ।
हेर्नुहोस् तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4