+
+

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा बिहान ८ बजेबाट मतगणना

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ६:१६

३१ वैशाख, धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा मतगणना कार्य बिहान ८ बजेबाट सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

त्रिपुरासुन्दरीको अध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका राजु उप्रेती र उपाध्यक्षमा माओवादीका देवराज धरेल तथा एमालेबाट अध्यक्षमा उमेश थापा र उपाध्यक्षमा संगिता कुमाल बीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

कूल मतदाता संख्या २० हजार २२६ मतदाता संख्या रहेको त्रिपुरासुन्दरीमा १३ हजार ७७५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?