+
+

मकवानपुरको भीमफेदीमा माओवादीको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ९:५३

१ जेठ,काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकामा गठबन्धनबाट उम्मेद्वार बनेका अध्यक्ष र उपाध्यक्षले अग्रता लिएका छन् । गाउँपालिका १ हजार ६ सय मत गन्दा गठबन्धनबाट उम्मेद्वार बनेका माओवादीका बद्रीबहादुर स्याङतानले ७ सय ७७ मत सहितअग्रता लिएका हुन् ।

यस्तै नेकपा एमालेका हिदम लामाले ६ सय ६४ मत सहित पछ्याइरहेका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका सन्जिव श्रेष्ठ ७ सय ८० मत सहित अगाडि छन भने एमालेकी पार्वती राना ६६९ मत सहित दोस्रो स्थानमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?