
३१ वैशाख, चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा एमालेले अग्रता लिएको छ । वडा नं. १ को ६०० मत गणना गर्दा एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार दान बहादुर गुरुङले २८४ मत पाएका छन् । सत्ता गठवन्धनबाट कांग्रेस उम्मेदवार गीताकुमारी गुरुङले २६० मत ल्याएकी छिन् ।
उपाध्यक्षमा एमालेकी माया सिलवालले २९२ र सत्ता गठबन्धनका माओवादी उम्मेदवार प्रताप गुरुङले २६५ मत ल्याएका छन् । वडाध्यक्षमा एमालेका नन्दलाल गिरीले २९१ मत र सत्ता गठवन्धनका माओवादी उम्मेदवार सन्तबहादुर रानाले २७६ मत ल्याएका छन् ।
इच्छाकामना गाउँपालिकाको वडा नं. १ मा १ हजार ३२६ मत खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4