
३० वैशाख, बारा । बाराको कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विनोद साहले अग्रता लिएका छन् । १०० मतगणना हुँदा साहले ५१ मतका साथ अग्रता लिएका हुन् ।
मेयरमा नेपाली कांग्रेसका राजेश राय यादवले २९ मत ल्याएर साहलाई पच्छ्याइरहेका छन् । जनता समाजवादी पार्टी (जसपा) का जयप्रकाश साहले ४ मत ल्याएका छन् ।
उपमेयरमा पनि एमालेले अग्रता लिएको छ । एमालेका रोशन प्रवीण ले ४२ मत ल्याएका छन् ।
जसपाका प्रमोद गुप्ताले २६ मत ल्याउँदा लोसपाका नासरिन नाजले ६ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4