+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रोल्पा नगरपालिकाको मेयर चुनिए माओवादीका घर्ती

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ४:४०

२ जेठ, काठमाडौं । रोल्पाको रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । रोल्पा नगरपालिकामा माओवादीका सुरेन्द्र थापा घर्ती मेयरका रुपमा निर्वाचित भएका छन् । घर्ती ७ हजार ६०३ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापाले ३ हजार ६५८ मत पाए । एमालेका घनाश्याम आचार्यले ५२४ मत ल्याए ।

उपमेयर पनि माओवादीले नै जितेको छ । माओवादीकी गिता आचार्यले ७ हजार ७४१ मत ल्याएर उपमेयर पद जितिन् ।

कांग्रेसकी पुष्पा श्रेष्ठले ३ हजार ७१९ र एमालेकी कृष्णमुमारी गौतमले ४१९ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?