
४ जेठ, जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पद जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ ।
अध्यक्षमा जसपाका जयकुमार यादव ५ हजार ४१० मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका रामबाबु यादवले २ हजार ४५५ मत ल्याए ।
उपाध्यक्षमा जसपाकै सैदा खातुन ४ हजार ४१४ मत ल्याएर निर्वाचित भएकी छन् । कांग्रेसकी अनिताकुमारीले ३ हजार १५२ मत ल्याएर दोस्रो भइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4