+
+
Shares

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन

नेकपा माओवादी केन्द्रनिकट (अखिल क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेको छ। आइतबार सरकारले पेट्रोलियम पदार्थको मूल्यमा १० रुपैयाँ बढाएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १८:५८

९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट (अखिल क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ। आइतबार सरकारले पेट्रोलियम पदार्थको मूल्यमा १० रुपैयाँ बढाएको थियो ।

त्यसको चर्को विरोध भइरहेका बेला अखिल क्रान्तिकारीले प्रदर्शनीमार्ग अगाडि प्रदर्शन गरेको हो।

यसअघि अखिल क्रान्तिकारीले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल,मट्टीतेल,ग्याँस लगायत पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको थियो।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?