+
+

पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने संकेत

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १८:०४

१० जेठ, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने संकेत गरेको छ । एक साताको अवधिमा दुई पटक इन्धनको मूल्य बढाएको भन्दै सरकारको आलोचना भइरहेको बेलामा नीति तथा कार्यक्रमले अझै मूल्य बढ्न सक्ने संकेत गरेको हो ।

मंगलबार सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पेट्रोलियम पदार्थको मूल्य लागतमा आधारित बनाउँदै स्वचालित मूल्य प्रणालीमा लगिने जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?