+
+

मनग्य नकर्मी भारतीय क्लबका आबद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते ९:२२

१९ जेठ, काठमाडौँ । ए डिभिजन क्लब थ्रीस्टारका मिडफिल्डर मनग्य नकर्मी  भारतीय क्लब खिदिरपुर स्पोर्टिङ क्लबमा अनुबन्धित भएका छन् ।

कोलकाता फुटबल लिगमा खेल्ने क्लबले मंगलबार मनग्यलाई अनुबन्ध गरेकाे जनाएकाे छ । मनग्य क्लबसँग सिजनको अन्त्यसम्मका लागि अनुबन्ध भएका हुन् ।

नेपाल यू-१६ टिमका सदस्य रहिसकेका उनी सन् २०१८ मा उनी थ्रीस्टारमा आबद्ध भएका थिए ।

उनले एक वर्षपछि ए डिभिजन लपगमा डेब्यु गरे । यस्तै उनले काठमाडौंमा भएको चौथो संस्करणको यू-१५ साफ च्याम्पियनसिपमा पनि नेपालका लागि खेलिसकेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?