२४ जेठ, काठमाडौं । नेकपा एमालेको युवा संगठन युवा संघले नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको छ ।
सरकारले सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले मंगलबार साँझ मसाल जुलुस निकालेको हो ।
यसअघि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले प्रदर्शन गरेको थियो।जसमा युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको थियो।
उनीहरुले मंगलबार कालो ब्यानरमा ‘राष्ट्रघाती गोठालाहो, इम्बोस्ड नम्बर घोटाला हो’ लगायतका नारा जुलुस गर्दै यातायात व्यवस्था कार्यालय अगाडिसमेत धर्ना दिएका थिए ।
हेर्नुस् तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4