+
+

एन्फाका पूर्व कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको सालिक पुनः अनावरण

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १२:४३

२९ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको सालिक पुनः अनावरण गरिएको छ ।

एन्फा मुख्यालयमा राखिएको अर्धकदको सालिक स्थानान्तरण गरिएपछि स्वर्गीय श्रेष्ठकी पत्नी लिलुले पुनः अनावरण गरेकी हुन् । श्रेष्ठको सातौं स्मृतिदिवरको अवसरमा एन्फाले आइतबार केन्द्रीय कार्यालय परिषरमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, केन्द्रीय कार्यसमितिका पदाधिकारीलगायत फुटबलसँग सम्बन्धित सबैले श्रेष्ठको सालिकमा माल्यार्पण गरी श्रद्धान्जलि अर्पण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एन्फा अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले नेपाली फुटबलमा चीर स्मरणीय सर्वमान्य व्यक्तित्वका रुपमा श्रेष्ठको स्मरण गरे ।

२०७२ जेठ २९ गते भैसेपाटीस्थित निर्माणाधीन आफ्नै निवासमा करेन्ट लागेर श्रेष्ठको निधन भएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?