+
+

विप्लवको पार्टीले घेर्‍यो एमसीसीको कार्यालय

नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयता परियोजना एमसीसीविरुद्ध प्रर्दशन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १७:३६

३० जेठ, काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयता परियोजना एमसीसीविरुद्ध प्रर्दशन गरेको छ ।

नेकपाले आइतबार एमसीसी कार्यान्वयन गर्न नेपालमा खोलिएको एमसीए नेपालको याक एण्ड यति होटेल कार्यालय बाहिर प्रर्दशन गरेको हो ।

प्रदर्शनमा प्रदर्शनकारीले वैदेशिक हस्तक्षेप बन्द गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा लगाएका थिए ।

विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध यसअघिदेखि नै प्रदर्शन गर्दै आएको छ।

हेर्नुस् तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?