
१ असार, काठमाडौं । असारको पहिलो दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सनुको मूल्य ९६ हजार ५ सय र तेजावी सुनको ९६ हजार रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य १ हजार २४५ रुपैयाँ तोकिएको छ ।
मंगलबार ९७ हजार एक सय रुपैयाँमा छापावाल र ९६ हजार ६ सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । चाँदीको मूल्य भने मंगलबार पनि १ हजार २४५ रुपैयाँ नै थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4