+
+

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १२:५२

१ असार, काठमाडौं । असारको पहिलो दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सनुको मूल्य ९६ हजार ५ सय र तेजावी सुनको ९६ हजार रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य १ हजार २४५ रुपैयाँ तोकिएको छ ।

मंगलबार ९७ हजार एक सय रुपैयाँमा छापावाल र ९६ हजार ६ सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । चाँदीको मूल्य भने मंगलबार पनि १ हजार २४५ रुपैयाँ नै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?