
काठमाडौं । बैंकले उपलब्ध गराउने सेवा सुविधा एव बैंकबारे सकारात्मक प्रचार गर्ने गरी मुक्तिनाथ विकास बैंक लिमिटेडले पर्वातारोही लाक्पा देण्डी शेर्पासँग सम्झौता गरेकाे छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख बजारीकरण प्रबर्द्धन तथा संस्थागत मामिला विभागका बसन्त बक्शी र पर्वतारोही शेपाले हस्ताक्षर गरेका छन् ।
सम्झौता भएसँगै शेर्पाले बैंकको सेवा सुविधा एवं बैंकको सकारात्मक पक्षका बारेमा प्रचार प्रसार गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4