+
+

नयाँ बानेश्वर शाखामा सानिमा बैंकको प्रायोरिटी काउन्टर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १८:४३

काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर नयाँ बानेश्वर शाखामा पनि विस्तार गरेको छ ।

ग्राहकलाई गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर थप गरिएको बैंकले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।

बैंकका अनुसार यस प्रायोरिटी लाउन्जबाट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ ।

थप गरिएको नयाँ प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रायोरिटी ग्राहक, डिल्लीराम अधिकारी र बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं संयुक्त रुपमा गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?