+
+

करण प्लेयर अफ दि सिरिज

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते ८:१६

२ जेठ, काठमाडौं । आईसीसी  क्रिकेट विश्वकप लिग-टु अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक शृङ्खलामा नेपालका करण केसी प्लेयर अफ द सिरिज घोषित भएका छन् ।

टेक्ससमा बिहीबार सम्पन्न सिरिजमा उत्कृष्ट बलिङ गरेका करण प्लेयर अफ द सिरिज बनेमा हुन् ।

अमेरिकाविरुद्ध अन्तिम खेलमा ३ विकेट लिएका करणले शृङ्खलामा कुल १३ विकेट लिएका थिए ।

उनले ओमानविरुद्ध दुवै खेलमा ५-५ विकेट लिएका थिए भने अमेरिकाविरुद्ध पहिलो खेलमा विकेट लिन सकेनन् ।

ब्याटिङमा भने यस पटक करणको ब्याट चलेन । तीमन खेलमा ब्याटिङ गर्दा उनले जम्मा ९ रन मात्र बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?