+
+

बादल र उषाको अभिनयमा निशान भट्टराईको ‘गयौ मलाई छोडेर’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १३:१२

काठमाडौं । निशान भट्टराईको स्वरमा ‘गयौ मलाई छोडेर’ बोलको गीत सार्वजनिक भएको छ । पुरुषोत्तम बरालको शब्द र पुष्कल खतिवडाको संगीत रहेको गीतलाई दीक्षित पौडेलले एरेन्ज गरेका छन् ।

प्रेम वियोगको यो गीतको भिडियोमा बादल घिमिरे र उषा उप्रेती फिचर्ड छन् । भिडियोका निर्देशक राजीव समर हुन् ।

बुद्ध थापाले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् । गीत ‘बादल घिमिरे’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?