+
+

डा.दुर्गाबहादुर सुवेदी जापानका लागि राजदूत नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते २०:१४

१ साउन, काठमाडौं । डा.दुर्गाबहादुर सुवेदी जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?