+
+

साफ यू-२० च्याम्पियनसिप नेपाल ३-० ले पछि

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते २०:३०

१५ साउन, काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल भारतविरुद्ध ३-० ले  पछि परेको छ ।

भुवनेश्वरको कालिंगा स्टेडियममा भइरहेको खेलमा घरेलु टोली भारतसँग पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोश्रो हाफमा लगालग खोल खाएको हो ।

५० औं र ५२औं मिनेटमा पार्थिव सुन्दर गोगोईले गोल गरे । यसअघि ३२औं मिनेटमा टाइसन सिंह लवइटोङबामले गरेका थिए ।

नेपालले यसअघि माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । पहिलो खेलमै बंगलादेशसँग २-१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४-० ले हराएर पहिलो जित निकालेको थियो ।

शीर्ष दुईमा रहेर फाइनलमा स्थान बनाउनका लागि नेपाल र भारत दुवैलाई आजको खेल महत्वपूर्ण छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?