+
+

प्रिमियर लिगका हरेक खेलमा खेलाडीले घुँडा नटेक्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १५:५२

१८ साउन, काठमाडौं । प्रिमियर लिगका खेलाडीहरूले हरेक खेलअघि रंगभेद विरुद्धको अभियानमा समर्थन जनाउँदै सुरु गरेको घुँडा टेक्ने शैलीलाई बन्द गर्ने भएका छन् ।

सन् २०२० मेमा अमेरिकामा जर्ज फ्लोयडलाई प्रहरी अधिकृतले घुँडाले घाँटी थिचेर हत्या गरेपछि विश्वभर ब्ल्याक लाइभ्स म्याटर अभियान सुरु भएको थियो ।

त्यसैको समर्थनमा प्रिमियर लिगमा हरेक खेलहरु खेलाडीले घुँडा टेकेर रंगभेदविरुद्ध समर्थन जनाएपछि सुरु हुने गरेको थियो ।

नयाँ सिजनका हरेक खेलमा भने खेलाडीले घुँडा टेक्ने छैनन् । त्यसको सट्टा लिगका केही चरणका खेलअघि घुँडा टेक्ने कार्य हुनेछ । विशेषगरी बक्ङ डे म्याच र कप फाइनलअघि घुँडा टेकिने छ । यस्तै प्रिमियर लिगका खेलाडी र अफिसियलले २०२२-२३ को सिजनको पहिलो र अन्तिम खेलअघि घुँडा टेक्नेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?