+
+

नेपालले बंगलादेशसँग असोजमा मैत्रीपूर्ण खेल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १७:१६
सन् २०२१ मा नेपाल र बंगलादेशबीचको खेल । फाइल तस्वीर

२६ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी असोजमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमिति बैठकले असोज ११ गते नेपाल र बंगलादेशको मैत्रीपूर्ण खेल हुने निर्णय भएको जनाएको छ ।

बैठकमा सहभागी सदस्यले असोज ११ गते खेल हुने जानकारी दिए ।

फिफा डेमा हुने उक्त खेलका लागि कुवेतमै रहेका राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २६ खेलाडीको नाम एन्फालाई पठाइसकेका छन् ।

जसमा यसअघि खेलाडी र प्रशिक्षकको विवादमा मुछिएङ्का १० मध्ये अन्जन विष्ट र तेज तामाङलाई पनि समावेश गरिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?