+
+
Shares

दुबई पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १७:३१

२९ साउन, काठमाडौं । दुबई पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ खाडिचौर घर भई हाल काठमाडौंको टोखा बस्‍ने २७ वर्षीय अविनाश कार्की रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको हो ।

उनले काठमाडौंको बसुन्धारा बस्‍ने खेमराज थापालाई वर्किङ भिसामा दुबई पठाइदिने भन्‍दै ७ लाख ५० हजार रुपैयाँ लिउको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीमाथि थप अनसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?