+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आईएमई पे र दराजबीच ‘दराज वालेट डे’ का लागि सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १७:३४

काठमाडौं । आईएमई पे र दराजबीच ‘दराज वालेट डे’ का लागि सम्झौता भएको छ ।

सम्झौता अनुसार हरेक बुधबार आईएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भौचर पाउने व्यवस्था मिलाइएको छ ।

यस्तो सम्झौताले डिजिटल प्रविधि चलाउन प्रयोगकर्ताहरुलाई प्रोत्साहन मिल्ने दुवै कम्पनीले विश्वास लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?