+
+

मापदण्ड विपरीतका संरचना हटाउन मध्यपुर थिमिको ३५ दिने सूचना

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते ११:२९

१४ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुरथिमिले मापदण्ड विपरीत बनाइएको संरचना, फुटपाथ हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरपालिकाभित्र रहेका अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगर भित्रका भित्रि सडकहरु अतिक्रमण भएका संरचना हटाउन निर्देशन दिएको हो ।

सार्वजनिक बाटो, सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको संरचना, सार्वजनिक आवागमनलाई बाधा हुने गरी राखिएको अव्यवस्थित पार्किङ, फुटपाथ व्यवसाय हटाउन नगरपालिकाले सूचना प्रकाशित गरेको हो ।

यस्तो छ सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?