+
+

बिहेमा मख्ख गोलकिपर किरण र एयरहोस्टेस कञ्चन (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १४:०९

१५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङ र कञ्चन निरौलाले लामो समयको प्रेमलाई विवाहमा परिणत गरेका छन् ।

उनीहरुले आज (बुधबार) बालुवाटारको सिल्भर ओक पार्टी प्यालेसमा धुमधामका साथ विवाह गरेका छन् ।

किरण इमाडोलस्थित घरबाट जन्तिसहित बालुवाटारस्थित पार्टी प्यालेसमा पुगेका थिए ।

किरणले एयरहोस्टेस कञ्चनसँग गत साउनमा माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इंगेजमेन्ट गरेका थिए ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?