+
+

सामुदायिक विद्यालयलाई बहाल कर तिर्न महानगरको पत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते २०:३२

२७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयलाई बहाल कर बुझाउन पत्रचार गरेको छ ।

विद्यालयको सम्पती बहालमा दिई आय आर्जन गरेको भन्दै १० प्रतिशत कर बुझाउन विद्यालयहरुलाई परिपत्र गरेको शिक्षा अधिकृत रामप्रसाद सुवेदीले जारी गरेको पत्रमा उल्लेख छ ।

हेर्नुस सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?