
सेमिफाइनलमा भारतलाई हराएपछि नेपाली खेलाडी ।
३ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले सेमिफाइनलमा भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतार्ने भएको छ ।
बंगलादेशविरुद्ध दशरथ रंगशालामा हुन लागेको खेलमा नेपालले भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतार्न लागेको हो ।
नेपाली टिमबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, प्रिती राई र रश्मिकुमारी घिसिङ पहिलो रोजाईमा मैदान उत्रिने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4