+
+

दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते ९:०४

२१ असोज, दाङ । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

दाङ जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले  बोर्ड राखेर कार्यालय स्थापना गरेका हुन ।

जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । निर्वाचन क्षेत्र नम्बर १  को लमही, क्षेत्र नम्बर २ को घोराही र क्षेत्र नम्बर ३ को तुलसीपुरमा कार्यालय स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?