+
+

गुरुकुल नाटकघरमा दशैं टीका : पाका कलाकारले दिए आशिर्वाद

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १५:५८

काठमाडौं । आइतबार दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा । यस दिन पनि मान्यजनको हातबाट टीका लगाउने क्रम जारी छ ।

कोजाग्रत पूर्णिमाकै दिनमा गुरुकुल नाटकघरले कलाकारबीच दशैं टीका कार्यक्रम आयोजना गर्छ । आइतबार थिएटरमा कलाकारहरुले एकअर्कामा टीका आदानप्रदान गरे ।

पाका अभिनेताहरु हरिहर शर्मा, टीका पहारी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, वीरेन्द्र हमाल, सुनिल पोखरेलले अन्य कलाकारलाई टीका लगाइदिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?